नियम ५५क
कार्यालय समयको निर्धारण
सरकारी कार्यालयहरुको कार्यालय समयको निर्धारण नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिम हुनेछ ।